Type Here to Get Search Results !

होलेरी मा रहेको श्री महेन्द्र मा.बि. को बि.ब्य. स. को गठन प्रक्रियामा ढिलाई



मनोज पुन ,रेडियो होलेरी
फाल्गुन २०
हिजो रुन्टीगढी गाउँपालिका ७ अन्र्तगत पर्ने श्री महेन्द्र माध्यामिक बिद्यालय होलेरी रोल्पाले बिद्यालय व्यबस्थापन समिती को गठन प्रक्रिया ले पुर्णता पाएको छैन । बिगत केही दिन देखी बिद्यालय ब्यबस्थापन समिती बिहिन बनेको बिद्यालय अहिले बिद्यालय व्यबस्थापन समिती को लागी चुनाबी माहोल मा होमिएको छ ।
बिद्यालय को सम्पुर्ण शैक्षिक , भौतिक लगाएत तहरा व्यबस्थापन को लागी समेत बिद्यालय व्यबस्थापन समिती को लागी चुनाबी माहोल मा होमिएको बताइएको छ ।
हिजो बसेको अभिभाबक भेलामा सहमती प्रक्रियामा बिद्यालय व्यबस्थापन समिती को गठन नभएको हुदा चुनाबी माहोल मा गएको अभिभाबक हरुले बताएका छन् ।

Tags