रुन्टिगढी गाउँपालिका ६ अमिलेमा शुक्रबार चट्याङ लागेर २ जना घाइते भएको बताइएको छ । स्थानिय खिम बहादुर बोहराको घरमा चट्याङ पर्दा घरधनी बोहरा र भुमिसरा बोहरा घाइते हुनु भएको छ । चट्याङ बाट घर पुर्ण रुपमा जलेर नष्ट भएको र करिब ५ लाँख बराबर को क्षती भएको बताइएको छ ।
रुन्टिगढी गाउँपालिका ६ अमिलेमा शुक्रबार चट्याङ लागेर २ जना घाइते
20:33
चैत्र, १ मनोज पुन ,रेडियो होलेरी

Tags