एस इ इ दिने बिद्यार्थी हरु निराश हुदै घर तिर फर्कदै




मनोज पुन,
होलेरी, ६ चैत
आज रुन्टीगढी ७ होलेरी को श्री महेन्द्र माध्यामिक बिद्यालय  मा केन्द्र भएको एस इ इ दिने बिद्यार्थी हरु निराश हुदै घर तिर फर्कदैछन् । नुवागाउ , डुब्रिङ्ग लगायत का  स्थान बाट परिक्षा दिन आएका  बिद्यार्थी हरु फर्कन लागेका हुन् । बिश्व मा  महामारी को रपमा फैलिरहेको कोरोना भाइरस को कारण नेपाल सरकार ले हिजो मात्र एस इ इ स्थगित गरेको जानकारी दिएको हो ।
घर फर्कन लागेका एक बिद्यार्थी ले भने,हुन त शिक्षा भन्दा प्रमुख कुरो स्वास्थ्य हो स्वास्थ्य भए त शिक्षा प्राप्त गर्ने हो , तर पनी सरकार ले बिश्व मा महामारी को रुपमा फैलिएको कोरोना को कारण एस इ इ को स्थगित को सुचना एक दुइ दिन अगाडी नै दिएको भए हामीलाइ सहज हुने थियो ।उनले गुनासो गरे ।
 एस इ इ परिक्षा को बारेमा नेपाल सरकार ले अर्को सुचना जारी नभए सम्म स्थगित गरेको छ ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.