हिजो रोल्पाको होलेरी मा काम को सिलसिलामा जिल्ला वाहिर जानु भएको तर होलेरी मा रोकिनु भएका यात्रु हरुलाइ होलेरी का मनकारी युवा हरु को सहयोगमा खाजा ,नास्ता तथा पानी वितरण गरेको छ ।
विश्वमा महामारी को रुपमा लिएको कोभिड १९ कोरोना भाइरस को कारण सरकार ले गरेको देश लकडाउन का कारण अहिले जिल्ला वाहिर मजदुर गर्न गएका स्थानिय हरु घर फर्कने क्रम जारी रहेको छ । यसै क्रममा होलेरी का युवा हरुले खाजा तथा पानी वितरण गर्नु भएको हो ।
होलेरी का युवा समाजसेवी याम बहादुर थापा , आकाश बस्नेत, लेखनाथ सुवेदी,देव बहादुर थापा ,ओम प्रकाश कामी, होम बहादुर रोका लगायत का होलेरी का युवाले यस्तो कार्य गर्नु भएको हो ।