Type Here to Get Search Results !

हिजो परेको असिनापानी बाट रोल्पामा भित्राउन सुरु भएको गँहु जहु वाली मा क्षेती

होलेरी समाचारदाता
वैशाख १०

हिजो परेको असिनापानी बाट रोल्पा का विभिन्न स्थान मा घर भित्राउन सुरु भएको गँहु र जहु वाली मा क्षेती पुगेको छ ।
कोभिड १९ कोरोना भाइरस का कारण भएको लकडाउन ले थलिएका स्थानिय नागरिक यसै त खाद्यान्न को अभाव भएको छ । यसैपनि रोल्पा बाट आफ्नो घर परिवार को जिम्मेवारी लिएर विभिन्न स्थानमा मजदुर गर्न गएका रोल्पाली हरु काम हरु बन्द भएपछि घर फर्केका छन् ।
घर फर्किसकेका आम नागरिकहरु अव पाकेको वाली भित्राउला भन्ने समयमा हिजा वेलुकी परेको असिना पानी ले गँहु र जहु वाली मा क्षेती पुगेको हो ।
हिजा वेलुकी परेको असिना ले रोल्पाको रुन्टीगढी को सरेचौर , निगालपानी ,लामाीडाँडा, जौलिपौखरी , उमा , लगायत को स्थानमा क्षेती पुगेको रुन्टीगढी २ का मेघलाल बस्नेत ले जानकारी दिनुभएको छ ।
Tags