Type Here to Get Search Results !

रुन्टीगढी गाउपालिका स्तरिय आधारभुत तह परिक्षा संचालन तथा व्यवस्थापन समिती को बैठक सम्पन्न

रोल्पा, होलेरी
वैशाख २४

हिजो रुन्टीगढी गाउपालिका स्तरिय आधारभुत तह परिक्षा संचालन तथा व्यवस्थापन समिती को बैठक सम्पन्न भएको छ ।
बिश्व मा महामारी को रुप लिएको कारोना भाइरस को कारण प्रभावित बनेको रुन्टीगढी गाउपालिका भित्र कक्षा १ देखी ९ सम्म को नतिजा प्रकाशन लाइ कसरी मर्यादित र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।  रुन्टीगढी गाउपालिका भित्र कक्षा १ देखी ९ सम्म को नतिजा प्रकाशन १ हप्ता भित्रै गरिसक्ने बताइएको छ ।
कार्यक्रममा रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा , शिक्षा प्रमुख अञ्जु शर्मा ,समिती का सदस्य हरु जोखराज रोका, केशर बहादुर घर्ती,हर्क बहादुर पुन, विष्णु कुमारी घर्ती, लगायत को उपस्थिती मा बैठक सम्पन्न भएको हो ।
Tags