Type Here to Get Search Results !

आगामी आर्थीक वर्ष को रुन्टीगढी रोल्पाको निती तथा कार्यक्रम असार ६ मा आउदै



मनोज पुन ,असार ५
रुन्टीगढी गाउँपालिका रोल्पा को निती तथा कार्यक्रम यही आउदो असार ६ गते आउने भएको छ । करिव ५७ करोड को बजेत कार्यक्रम ल्याउन लागेको रुन्टीगढी गाउँपालिकाले  आर्थीक वर्ष २०७७÷७८ को कार्यक्रममा कृषि, स्वास्थ्य,शिक्षा लाइ विशेष मध्यनजर गर्दै कार्यक्रम ल्याउन लागेको हो । भोली रुन्टीगढी गाउपालिकाको आफ्नै सभा हलमा कार्यक्रम दिउसो ठिक १ बजे यस्तो कार्यक्रम हुन लागेको हो ।
निती तथा कार्यक्रममा यस गाउपालिकाले कृषि उत्पादन, स्वास्थ्य ,शिक्षा,रोजगार लाइ विषेश प्राथमिकता दिएर कार्यक्रम ल्याइने कार्यक्रम ल्याइने रुन्टीगढी गाउपालिका अध्यक्ष बालाराम बुढा ले बताउनु भएको छ ।

Tags