हिजो रोल्पाको रुन्टीगढी गाउपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र को नयाँ भवन मा भारत का विभिन्न स्थान बाट आएका स्थानिय नागरिक लाइ कोभिड १९ को आरडिटी परिक्षण गरिएको छ । स्थानिय सरकारको पहलमा गरिएको उक्त आरडिटी परिक्षणमा ३८ जना को चेकजाँच गरिएकोमा सबै को रिर्पोट नेगेटिभ आएको बताइएको छ । पिसीआर परिक्षण को लागी आवश्यक छलफल भैरहेको रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा ले बताउनु भएको छ ।
कोभिड १९ को आरडिटीचेकजाँच गरियो ३८ जना को रिर्पोट नेगेटिभ
20:57

Tags