Type Here to Get Search Results !

कोभिड १९ को आरडिटीचेकजाँच गरियो ३८ जना को रिर्पोट नेगेटिभ



हिजो रोल्पाको रुन्टीगढी गाउपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र को नयाँ भवन मा भारत का विभिन्न स्थान बाट आएका स्थानिय नागरिक लाइ कोभिड १९ को आरडिटी परिक्षण गरिएको छ । स्थानिय सरकारको पहलमा गरिएको उक्त आरडिटी परिक्षणमा ३८ जना को चेकजाँच गरिएकोमा सबै को रिर्पोट नेगेटिभ आएको बताइएको छ । पिसीआर परिक्षण को लागी आवश्यक छलफल भैरहेको रुन्टीगढी गाउपालिकाका अध्यक्ष बालाराम बुढा ले बताउनु भएको छ ।

Tags