Type Here to Get Search Results !

लक्षित वर्ग लाइ सुधारिएको फलामे चुलो वितरण


होलेरी ,रोल्पा असार २२
नेपाल सरकार उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्र्तगत वैकल्पीक उर्जा प्रवर्धन केन्द्र द्धारा रुन्टीगढी गाउँपालिका का लक्षित वर्ग का नागरिक हरु लाई सुधारिएको फलामे चुलो वितरण गरिएको छ ।
कम समय तथा इन्धन को खपत हुने उद्येश्य ले लक्षित वर्ग मा उक्त फलामे चुलो वितरण गरिएको सामाजिक विकास समिती का संयोजक याम बहादुर दशौदी राणा ले जानकारी दिनुभएको छ ।
रुन्टीगढी गाउँपालिका का ९ वटै वडाहरु मा लक्षित वर्ग मा ५६६ वटा सुधारिएको फलामे चुलो वितरण गरिएको समेत उहाँले जानकारी दिनुभएको छ ।
Tags