बुधबार रोल्पाको झ्याममा मिनिट्रक दुर्घटना हुदा ४ जना घाइते

होलेरी रोल्पा

साउन,२९

हिजो रोल्पाको होलेरी देखि झ्याम जाने क्रममा रा १ ख ९९२ नं को मिनिट्रक झ्याममा दुर्घटना हुदा रुन्टिगढी गाउँपालिकाका ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा रुन्टिगढी गाउँपालिका वडा नं ६ का वेद प्रसाद वली,७ नं वडाका याम कुमार घर्ती,राम बहादुर विक  र वडा नं ९ का तिल बहादुर वली रहेको बताइएको छ । घाइतेहरुको तुलसीपुर अञ्चल अस्पतालमा सामान्य उपचार पछी थप उपचारको लागि नेपालगंज रेफर गरिएको बताइएको छ ।।  

Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 273 Heights of Runtigadi.ic.