गंगादेव गाउपालिका रोल्पाको सुकावडार झाकृसल्ला झ्याम सडक सुचारु भएको छ ।भदौ ३ गते देखि लगातार ३ दिन परेको भारी बर्षाले उक्त सडकमा अत्यधिक क्षेती पुर्याएका कारण सडक अबरुद्ध भएको थियो । उक्त सडकको अबलोकन र प्राबिधिक स्टामेट तयारीको लागि गंगादेव गाउपालिका वडा नम्बर ३ अध्यक्ष जलेश कुमार केसि प्राबिधिक शाखा प्रमुख रमेश डागी लगाएत प्राबिधिक टोलिलाइ खटाए सङगै गाउपालिकाको र व्यतिको गरेर २ वडा डोजर लगाएर सडक मर्मतको काम थालनी गरिएको थियोे ।सडक मर्मतको काम सकिए पछि प्राबिधिक शाखा प्रमुख रमेश डागि लगाएतको टोलिले काम सम्पन्न मुल्यांकन गरिएको छ र गाउपालिकालाइ दाङ्सग जोड्ने मुख्य सुख्खावडार झाकृसल्ला झ्याम सडक सुचारु भएको गंगादेव गाउपालिका रोल्पाका प्रेस संयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।
गंगादेव गाउपालिका रोल्पाको सुकावडार झाकृसल्ला झ्याम अबरुद्ध सडक सुचारु
21:11
भाद्र १२ रोल्पा