Type Here to Get Search Results !

रुन्टीगढी ७ मा नेपाल कम्युनिष्ट पाटी ने.क.पा.का १२ जना, नेपाली कांग्रेसमा प्रवेश


होलेरी रोल्पा,श्रावण ३० गते    
आज रुन्टीगढी गाउपालिका वार्ड नम्बर ७ रोल्पामा एक कार्यक्रम का विच नेपाल कम्युनिष्ट पाटी ने.क.पा.का विभिन्न हैसियतमा रहेका १२ जना युबाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेपाल कम्युनिष्ट पाटी नेकपा भ्रस्टाचारमा लिप्त भएको र जनतालाई सास्ती दिदै गएको भन्दै आजकै दिन देखि नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको नेपाली कांगे्रस रुन्टीगढी गाउँपालिका सभापती जनक पुन ले जानकारी दिनुभएको छ । नेपाली कांगे्रस पाटी प्रवेश गर्नुहुनेमा हेमराज चलाउने , ओबराज पुन ,प्रेम घर्ती , प्रकाश पुन, महेन्द्र घर्ती ,सुमन पुन, रमेश पुन ,कुमार खड्का, टेकलाल पुन, चन्द्र बहादुर रोका, भिम कुमार रसाइली ,गणेश बिक रहनुभएको सभापती पुन ले जानकारी दिनुभएको छ ।

Tags