Type Here to Get Search Results !

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) परित्याग गरि १ दर्जन बढि नेकपाका कार्यकर्ता नेपालि कांग्रेसमा प्रबेश

असोज, २ रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं. ९ मा र बिक,पे्नेपाल कम्युनिष्ट पार्टि (नेकपा) परित्याग गरि १ दर्जन बढि नेकपाका कार्यकर्ता नेपालि काग्रेंसमा प्रबेश गरेका छन् । नेपालि कांग्रेसका सक्रिय कार्यकर्ता नबिन पुनको पहलमा हर्क बहादुर पुन,मानसिङ थापा,नबिन पुन, मान बहादुर बाठा,राम बहादुरम बहादुर बिक, अमर बिक,चन्द्र प्रकाश बिक,देब बहादुर बिक गरि १ दर्जन बढिले नेपाली कांग्रेस मा प्रवेश गरेको नेपाली कांग्रेस रुन्टीगढी गाउपालिकाका सभापती जनक पुन ले जानकारी दिनुभएको छ ।
नेपालि कांग्रेस रुन्टीगढी गाउँपालिका का पार्टि सचिब चेतलाल खत्री,कोषाध्यक्ष शेर बहादुर दशौदी नेपाली कांग्रेस रुन्टीगढी गाउपालिकाका सभापती जनक पुन को सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।