नेपाल कम्युनिष्ट पाटी नेकपा रुन्टीगढी सचिवालयको बैठक बुधवार रोल्पाको होलेरीमा सम्पन्न

होलेरी,रोल्पा कार्तिक २० नेपाल कम्युनिष्ट पाटी नेकपा रुन्टीगढी सचिवालयको बैठक बुधवार रोल्पाको होलेरीमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पाटी नेकपा रुन्टीगढीका अध्यक्ष आशाराम गुरुङ को अध्यक्षता मा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा नेपाल कम्युनिष्ट पाटी नेकपाको बिद्यमान अवस्था,सुधारगर्नुपर्ने अवस्था,जनभावना अनुरुप को विकास को समिक्षा ,संगठन विस्तार लगायत को बारेमा ब्यापक छलफल भएको बताइएको छ । कार्यक्रमको प्रमुख अतिथी मा नेपाल कम्युनिष्ट पाटी नेकपा लुम्वीनी प्रदेश संगठन सदस्य रुद्रमणि सुबेदी,रिमा नेपाली, गोविन्द पुन नजर, जिल्ला संगठन कमिटी का सदस्य एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा , जिल्ला संगठन कमिटी का सदस्य हरु गोपाल डाँगी, ज्ञानु पुन, ,योगेन्द्र वली,मिन बहादुर थापा लगायत वडा संगठन कमिटी का अध्यक्ष हरुको उपस्थिती मा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम बोल्दै कार्यक्रममा का अतिथी समेत रहनुभएका नेपाल कम्युनिष्ट पाटी नेकपा रोल्पा जिल्ला संगठन कमिटी का सदस्य एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढा ले जनता को भावना अनुसार काम गरिरहेको र उक्त जनपक्षियकाम वाट यस पालिका भित्र रहेका विपक्षीय हरु आत्तियएको जानकारी गराउनु भएको छ । साथै जनता को भरोसा अनुसारको काम गर्न रुन्टीगढीको अध्यक्ष आफु प्रतिवद्ध भएको बताउनु भएको छ । कार्यक्रममा बोल्दै अतिथी नेपाल कम्युनिष्ट पार्टी नेकपा लुम्वीनी प्रदेश सदस्य गोविन्द पुन नजर ले स्थानिय सरकार ले गरेका कामहरुलाई जनता समक्ष पुर्याउन को लागी सवै पार्टी कार्यकर्ता लाई निर्देशन दिनुभएको छ । कार्यक्रम मा वोल्दै प्रमुख अतिथी रहनुभएका रुद्रमणि सुवेदीले नेपाल कम्युनिष्ट पाटी नेकपाले अहिले पनि जनता को भावना अनुसार काम गरिरहेको र जनता को मर्म र भावना अनुसार काम गर्नको लागी जनता संग हातेमालो गर्नको लागी नेपाल कम्युनिष्ट पाटी नेकपा का वडा संगठन कमिटी का अध्यक्ष तथा टोल संगठन कमिटी का अध्यक्ष हरु लाइ अनुरोध समेत गर्नु भएको छ । कार्यक्रमको सहजीकरण नेपाल कम्युनिष्ट पाटी नेकपा का जिल्ला संगठन सदस्य एवं रुन्टीगढी गाउँपालिकाका सचिव जगत बहादुर घर्ति ले गर्नु भएको थियो ।
Share on Google Plus

About Radio Holeri FM

The world can be heard simultaneously on Radio Holeri FM 1.2.5 MHz and online at www.news.radioholeri.com. This radio is located at Runtigadi-6 Holeri in Rolpa district. So far the first commercial radio is in favor of commercial radio in Rolpa district. Est. 2074 /06/. 500 watt radio is currently being heard in more than 18 districts of Holeri Bazaar, which is broadcasting from its own building through an uplink in Gadhilek, now at 2119 Heights of Runtigadi.ic.