Type Here to Get Search Results !

नेकपा तथा राष्ट्रिय जनमोर्चा परित्याग गरि २ दर्जन स्थानीय कार्यकर्ता नेपाली कांगे्रसमा प्रवेश

होलेरी रोल्पा, मंसिर १९ ।। विहीबार रुन्टीगढी गाउपालिका वडा नम्बर ८ मा नेकपा तथा राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गरि २ दर्जण स्थानीय नेटा कायर्कता नेपाली कांग्रेसमा प्रबेश गरेको नेपाली कांग्रेस रुन्टीगढी गाउँपालीका सभापति जनक पुनले जाकारी दिनु भएको छ ।
,नेपाली कांग्रेसमा प्रबेश गर्नेहरुमा चित्र बहादुर खड्का ,अशोक कवर,जङ्ग बहादुर पुन ,भद्रलाल पुन ,रमेश पुन ,बिजय कवर,लोकेन्द्र नेपाली ,ओज बहादुर खड्का ,अजय खड्का ,राज कुमार पुन ,पुर्ण कुमारी खड्का ,हरिचन्द्र खड्का ,गोपाल खड्का ,धना खड्का ,जय कवर,रमेश खड्का , चित्र कवर,कुमार पुन,लोकराज नेपाली लगाएको रहेको नेपाली कांग्रेस रुन्टीगढी गाउँपालीकाले जानकारी दिएको छ । नेकपा लगाएत आफु रहेको पार्टि कमिशन र भ्रष्टाचारमा लिप्त भएको र जनतालाई दुःख मात्रै दिएको भन्दै नेकपा र राष्ट्रिय जनमोर्चा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको उनिहरुले बताए छन् । नर्ब प्रबेशिहरुलाइ नेपाली कांग्रेस रुन्टीगढी गाउँपालीका सभापति लगाएतले नेपाली कांग्रेस पार्टीमा स्वागत गरि प्रबेश गराउनु भएको थियो ।