कृषि कर्ममा राष्ट्रिय युवा संघ,रोल्पा
05:20
कोर्चाबाङ,रोल्पा असार २८
माडी गाउँपालिका वडा न. ६ कोर्चाबाङ मा युवा संघ रोल्पा ले एक हजार बोट बेदना जातको अनारको बिरुवा बितरण गरेको छ । बेदना जातको बिरुवा समुन्द्र सतह को ४००० मितर उचाई देखि २००० मितर उचाई सम्म फल्ने र रोल्पाको को लागी उपयुक्त हुने बताईएको छ। यस क्षेत्र मा बिरुवा लाई कृषि विधि बिज्ञान प्रयोगशालाले प्रमाणीत गरिसकेको समेत वताइएको छ ।
यस कार्यले युवाहरू लाई कृषि तर्फ आकर्षण गर्ने प्रेरणा गर्न मदत गर्ने वताइएको छ।
कार्यक्रम मा युवा संघ रोल्पाका अध्यक्ष प्रेम बिक, नेकपा एमाले जिल्ला कमिती सचिबालय सद्स्य कमन बुढा लगायतको उपस्थ्तिी रहेको थियो ।