Type Here to Get Search Results !

रुन्टीगढी रोल्पामा मास्क अभियान सुरु

होलेरी रोल्पा श्रावण २५ गते रोल्पाको रुन्टीगढी गाउँपालिकाले मास्क अभियान सुरु गरेको छ । रुन्टीगढी गाउँपालिका र इलाका प्रहरी कार्यालय होलेरी रोल्पा को संयुक्त आयोजनामा उक्त अभियान सुरु गरेको हो । विश्वमा कोरोना को महामारी अझै कायमै रहेकोले यसको प्रभाव हाम्रो क्षेत्रमा रहेको र जोखिम पनि उत्तीकै रहेको भन्दै उक्त अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले वताउनुभएको छ । यो अभियान श्रावण २९ गते सम्म जारी रहने जानकारी प्राप्त भएको छ । संम्वन्धित तस्विरहरु...