Type Here to Get Search Results !

रुन्टिगढी गाउपालिका को सबै भन्दा अग्लो लेक मुरल्ले लेक मा दुर्गा भवानी मन्दिर उद्घाट्न .

चेतमान बाँठा रोल्पा होलेरी २९ असोज
रुन्टिगढी गाउपालिका को सबै भन्दा अग्लो लेक मुरल्ले लेक मा दुर्गा भवानी मन्दिर लाई एक कार्यक्रम का बिच उद्घाट्न गरिको छ । बडादशैंको नबौ दिन दुर्गा भवानी को बिधीबत पुजा पाठ गरी उद्घाट्न गरिएको हो । दिलमाया दशौदी को आर्थिक सहयोक र मुरुल्ले म्याग्जिन गढी बिकाश समितीको ब्यवस्थापनमा ऊक्त मन्दिर निर्माण भएको हो । रुन्टिगढी गाउपालिका का अध्यक्ष बालाराम बुढा को प्रमुख आतिथ्यतामा भएको उद्घाट्न कार्यक्रम को सहजीकरण मुरुल्ले लेक बचाउ सघंर्ष समितीका संयोजक नारायण लामिछानेले गर्नु गएको थियो ।।