Type Here to Get Search Results !

रोल्पाको रुन्टिगढी मा भिषण पहिरो

कार्तिक ३ होलेरी रोल्पा
रोल्पा को रुन्टिगढी गाउपालिका वडा नं. १ लापल जाने बाटो मा भिषण पहिरो गएको छ । लगातार बर्षातको कारणले भिषण पहिरो जाँदा रुन्टिगढी गा.पा १ लापल का स्थानीय बासीहरु लाई बजार सम्म आवात जावत गर्न को लागी गारो भएको त्याहा का स्थानीय ले बताएका छन् ।