Type Here to Get Search Results !

नेकपा एमाले को रोल्पा नगरपालिका को प्रथम अधिबेशन सम्पन्न

लिबाङ्ग रोल्पा कात्तिक २४
नेकपा एमाले को रोल्पा नगरपालिका को प्रथम अधिबेशन बुधबार सम्पन्न भएको छ। प्रथम अधिबेशन बाट रोल्पा नगरपालिकाको पार्टी अध्यक्षमा घनश्याम आचार्य लाई सर्वसम्मत चयन गरेको छ ।। प्रथम अधिवेशन कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश कमिटी सदस्य कुमार दशाैदि ,विशिष्ट अतिथि मा प्रदेश कमिटी सदस्य यबम् रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढा , अतिथि हरुमा पुर्ण बुढा प्रदेश सदस्य ,जिल्ला सचिब निम प्रसाद राेका लगायत को रहनुभयको थियो। कार्यक्रम मा बोल्ने बक्ता हरुले सम्पुर्ण कार्यकर्ताहरुलाइ जनता को मर्म र भावना अनुसार अगाडि बढ्न आग्रह गरिएको थियोे ।।