नेकपा माओवादी केन्द्र रुन्टिगढी गाउपालिका प्रथम वडा अधिशन सम्पन्न ।।
19:32
चेतमान बाँठा
मसिंर ०५ होलेरी रोल्पा, नेकपा माओवादी केन्द्र रुन्टिगढी गाउपालिका प्रथम वडा अधिशन सम्पन्न गरीएको छ ।
देशैभर महाधिवेशन मा होमिएका नेकपा माओवादी केन्द्र ले रुन्टिगढी गा.पा को नौं वटै वडाहरु म सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
जस्मा जंग ब. वली वडा नं. १, निम ब. पुन वडा नं. २, प्रेम ब. घर्ती वडा नं. ३, तारा ब. घर्ती वडा नं. ४, प्रकाश बि.क वडा नं. ५, मिलन पुन वडा नं. ६, होम ब. रोका वडा नं.७, अम्मर बहकरी वडा नं. ८, कर्ण ध्वज चलाउने वडा नं. ९ को नेतृत्व मा सर्वसम्मत रुपमा चयन गरीएको नेकपा माओवादी केन्द्र का जिल्ला संगठन कमिटी सदस्य एवंम रुन्टिगढी गाउ संगठन कमिटीका सचिव जगत ब. घर्ती ले जानकारी दिनुएको छ ।।