Type Here to Get Search Results !

श्री भिमसेन मध्यमिक बिद्यालय मा माक्स बितरण ।।।

होलेरी रोल्पा // ०८ पुस ०७८//
श्री भिमसेन माध्यमिक विद्यालय रुन्टिगढी गा. पा ५ मा रहेको बिधालयहका विद्यार्थी लाइ माक्स बितरण गरिएको छ । नयाँ भेरियेन्ट ओमिक्रोन भाइरस नेपाल मा पनि भित्रीएको हुदा यस बाट सतर्कता हुनको लागि मास्क वितरण गरिएको हो ।
बिरेन्द्र घर्ती र चेतमान बाँठा को सम्वन्य मा भएको माक्स बितरण कार्यक्रम मा सन्जिबनी मेडिकल होलेरी रोल्पा ५०० सय पिस माक्स , नेपाली काङ्ग्रेस रुन्टिगढी गाउपालिका सचिब चेतलाल खत्री २०० सय पिस माक्स , दङगाली निर्माण सेवा प्रा.लि आकाश बस्नेत २०० पिस माक्स , रुन्टिगढी गाउपालिका स्वास्थ शाखा २०० पिस मक्स र ४ वटा १०० एम.एल सेनिटाईजर, आयुषा फार्मेसी होलेरी रोल्पा ५० पिस माक्स , कोहिनुर होटेल ५० पिस माक्स, र सर्मिला दशौदी ५० पिस माक्स सहयोग गर्नु भएको थियो
ओमिक्रोन को भाईरस बाट बच्न को लागि तपाइहरु यस्तो खाल को अभियान चलाउनु भएको मा धन्यवाद व्यक्त गर्दै यस अभियान हाम्रो साथ रहने कुरा विद्यालयका प्रध्यानध्यापक जोक बहादुर रोका बताउनु भयो ।। सडि आठ सय बिध्यार्थी मध्य शिक्षक र बिध्यार्थी गरि ६२३ जना सहभागी भएका थिय ।।।