वाइसीएल नेपाल रुन्टिगढि गाउपालिका को बैठक सम्पन्न, अध्यक्ष मा क्षितिज पुन चयन ।।
21:10
१६ पुस ०७८
नेकपा माओवादी केन्द्र को भाद्रीसंगठन वाइसीएल नेपाल रुन्टिगढि गाउपालिका को बैठक सम्पन्न भएको छ ।
वाइसीएल नेपाल का प्रदेश सदस्य खेम बुढा प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्षितिज पुन को अध्यक्षतामा ३० सदस्य कमिटी निर्वाचित भएका छ।
प्रमुख अतिथी समेत रहनु भएका प्रदेश सदस्य खेम बुढा ले यस संघठन लाई अझै अगाडि बढाउनको लागि अब युवाहरु आत्मसात भएर लाग्नु पर्ने भन्दै वाइसीएल का सम्पुर्ण कमरेड हरुमा बधाई साथै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो ।
वाइसीएल नेपाल का जिला सदस्य समेत रहेका पुनले जति बेला मैले माओवादी पार्टिको बारे जाने बुजे त्यति बेला देखि यस पार्टी को आस्था र बिचारलाइ आत्मसात गरि अगाडि बढिरहेको छु, उहाले भन्नू भयो ।
सानै देखि समाज सेवामा रुचि भएका समाजकै निम्ति केही गर्छु भन्दौ आफू वाइसीएल नेपालको गाउपालिका अध्यक्ष हुन आउदा खुशी लागेको कुरा व्यक्त गर्नु थियो ।।।।