रोल्पामा झुन्डिएको अवस्थामा एक महिकाको शव फेला ।।
05:32
चेतमान बाँठा
०१ माघ ०७८ होलेरी रोल्पा //
रोल्पाको रुन्टिगढी गाउपालकिा वंडा नं. - ७ खाक्सबिनमा एक महिलाको शव फेला परेको छ ।
६४ बर्षिया महिलाको शुक्रबार शव फेला परेको होलेरी प्रहरिले जनाएको छ ।
घर देखि तल सेतो तिल्काको हाँगामा आफैंले ओडेको सलको पासो लगाई झुण्डी मृत्यु अबस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यलय होलेरिका ईनिस्पेक्टर जिबराज थापा क्षेत्रीले बताउनु भयो ।
मृतक शव पोस्टमार्टमको लागी राप्ती बिज्ञान स्वास्थ्य प्रतिस्ठान घोराही दाङ शव परिक्षण पश्चात् निज मृतकको श्रीमानले शव शतगद को लागि जिम्मा लिएको साथै घट्ना बारे थप आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक जिवराज थापा क्षेत्री ले जानकारी दिनुभएको छ!
।