Type Here to Get Search Results !

रोल्पाको रुन्टीगढी मा चट्याङ्ग पर्दा १ जना घाईते ,करिव १ लाख बराबरको क्षेती

होलेरी रोल्पा, फाल्गुन १४
शुक्रवार रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ९ मा चट्याङ्ग परेको छ । हिजो बेलुकी वर्षा तथा हिउँ संगै परेको चट्याङ्गले श्री सरस्वती आधारभुत विद्यालय का शिक्षक गुरुप्रसाद खत्रीको घरमा चट्याङ्ग पर्दा विद्युत वाइरिङ का सामानका साथै अन्य सामान हरु जल्दा करिव १ लाख रुपैयाँ वरावरको क्षेती भएको छ भने उक्त चट्याङ्ग वाट उहाँकी श्रीमती सामान्य घाईते भएको जानकारी प्राप्त भएको छ । थप विवरण आउन बाँकी रहेको छ ।।।