Type Here to Get Search Results !

पत्रकार तथा सञ्चारकर्मी गोविन्दको मुलको धारो तिरतिरे ।।

✎   नवराज राना प्युठान
>२७ माघ ०७८ पत्रकार तथा सञ्चारकर्मी सबैको गोविन्द अनेकको मुलको धारो तिरतिरे गित यहि बुधबार बिबि अनुरागी युटुब च्यानलबाट भिडियो सार्वजनिक भएको छ ।
प्रिज्म डिजिटल स्टुडियोले बजारमा ल्याएको छ भने शब्द संगित बिबि अनुरागीको रहेको छ जसमा स्वर गोविन्द अनेक र बिन्दु सुनारको रहेको छ मिक्सिङ श्यामश्वेत रसाइली,स्टुडियो प्रिज्म डिजिटल र छायांकनमा ताराकान्त बिक,डिबी लोहनी,अर्जुन लोहार रहेका छन भने सम्पादन गोविन्द अनेक को रहेको छ । गोविन्द प्युठान र रोल्पाको धेरै लामो समय सम्म पत्रकारिता गरि अहिले उहाँ काठमाडौं बाट पत्रकारिता अनि प्रिज्म डिजिटल स्टुडियो मा रहनु भएको छ ।