✎ चेतमान बाँठा१९ फागुन ०७८,होलेरी रोल्पा । रोल्पाको रुन्टिगढी गाँउपालिकाको केहि ठाँउमा हिजो साझ देखि लाईन अबरुद्ध भएको छ । नेपाल बिधुत प्राधिकरण रोल्पा वितरण केन्द्र होलेरी नो लाईत सेवा अन्र्तगत होलेरी सव स्टेशन बाट सन्चालन लाईन मध्य सुर्पाल फिडरमा समस्य आएको कारणले मर्मत भैईरहेको हुदा मर्मत नभैसक्दा सम्म को लागी अबरुद्ध हुने नेपाल बिधुत प्राधिकरण रोल्पा वितरण केन्द्र होलेरीले बताएको छ । उक्त फिडरमा पर्ने शखी, डुबिडाँडा, सुर्पाल, मनिसा र जौलिपोखरी मा अबरुद्ध हुने बताएको छ । लाईन कटौती बाट ग्राहक बर्गमा पर्ने असुबिधाप्रति क्षमा माग्दै छिटै लाईन मर्मत भैईसके पछि लाईन लाई छोड्ने पनि नेपाल बिधुत प्राधिकरण रोल्पा वितरण केन्द्र होलेरी बताएको छ ।।
रोल्पाको रुन्टिगढी गा.पा को केहि ठाँउ मा लाइन अबरुद्ध ।।
22:11