Type Here to Get Search Results !

नेकपा (एकिकृत समाजवादी) रुन्टीगढी गाँउ संगठन कमिटी गठन



 होलेरी रोल्पा, चैत्र ७ गते
नेकपा (एकिकृत समाजवादी) रुन्टीगढी गाँउ संगठन कमिटीको एक कार्यक्रम विच गठन गरिएको छ ।
  रोल्पाको होलेरीमा सोमवार खगेन्द्र बुढा मगरको अध्यक्षतामा २५ सदस्य गाउँसंगठन कमिटीको गठन कार्य सम्पन्न भएको हो ।
 दिल बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा का नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य पवित्रा घर्तीको प्रमुख आतिथ्यता रहेको थियो। यस्तै अतिथी हरुमा लुम्विनी प्रदेश सदस्य चन्द्र कुमारी पुन लगायतको रहेको वताइएको छ । सोमवार बसेको पार्टीको बैठकले आसन्न निर्वाचन को तयारी ब्यापक रुपमा लाग्ने लगायतको निर्णय गरेको जानकारी प्राप्त भएको छ । रुन्टीगढी गाउँपालिकाका ईन्चार्ज टेक बहादुर रानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण तेज बहादुर पुनले गर्नुभएको थियो।।