Type Here to Get Search Results !

रोल्पा रुन्टिगढी गाँउपालिका वँडा नं. २ मा खेल मैदान निर्माण कार्य सम्पन्न ।।

  होलेरी न्यूज डटकम
२२ फागुन ०७८ होलेरी रोल्पा ,, रोल्पा रुन्टिगढी गाँउपालिका वँडा नं. २ मा खेल मैदान निर्माण कार्य सम्पन्न भएको छ ।
रोल्पा रुन्टिगढी गाँउपालिका वँडा नं. २ उमा मा गाढी पर्यटन प्रवद्धन अन्तर्गत पर्ने पर्यटन को प्रबेश द्रार सुनकली गैरा मा प्रदेश सरकार बाट बिनियोजित बजेत रु. ५ लाख को खेल मैदान निर्माण कार्य ज्वाला बि.क को अध्यक्षता मा सम्पन्न भएको वाईसीएल नेपाल रुन्टिगढी गा. पा का अध्यक्ष्य क्षितिज पुन ले बताउनु भयो ।
क्षितिज पुन ले आफ्नो गाउँ ठाउँ पनि अन्य क्षेत्रमा जस्तै खेलकूदमा पनि विकास गराउने उद्देश्यले आफ्नो पलहकदमी पछि प्रदेश सरकार को सहयोग मा खेल मैदान भनेको मा धेरै खुशी लागेको कुरा बताउदै प्रदेश सरकार लाई समेत धन्यवाद व्यक्त गरेका छन ।।