Type Here to Get Search Results !

नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय मा अनेरास्ववियु इकाई कमिटी गठन , अध्यक्ष रुद्र थापा ।।

 ✏  होलेरी न्युज डटकम

०९ चैत ०७८ रोल्पा होलेरी ,,

नेकपा एमाले विद्यार्थी संगठन अनेरास्ववियु को स्कुल इकाई कमिटी गठन कार्यक्रम डुबरिङ मा सम्पन्न भएको छ ।


मङलबार रुन्टिगढी गाउपालिका को नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय मा अनेरास्ववियु स्कुल इकाई कमिटी गठन कार्यक्रम सम्पन्न भएको आयोजक ले जनाएको छ ।
उक्त भेला ले रुद्र थापा को अध्यक्षतामा २५ जना सदस्य चयन गरिएको छ ।
जसमा उपाध्यक्ष मा नवीन घर्ती, सचिब मा अञ्जली रेउले, सह- सचिव मा प्रिया घर्ती, कोषाध्यक्ष मा चित्र बहादुर घर्ती , लगाएत २५ जना सहितको सदस्य रहेका छन ।
अनेरास्ववियु रोल्पा जिल्ला कमिटी सदस्य तथा रुन्टिगढी गाउपालिका इन्चार्ज केशर रावत उपस्थिति र नेकपा एमाले रुन्टिगढी गाउपलिका वंडा नं. -६ का अध्यक्ष अर्जुन पुनको बिशेष सहयोग मा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।।