Type Here to Get Search Results !

रुन्टिगढी ९ का काङ्ग्रेस का सभापतिले पद नपाए पछि पार्टी परित्याग ।।

  ✎   चेतमान बाँठा  
 १२ बैशाख ०७९, सोमबार । नेपाली काङ्ग्रेस रुन्टिगढी गाउँपालिका वडा नम्बर ९ का पार्टी सभापति शेरबहादुर दशौदी ले साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको बताएका छन ।
लामो समयसम्म नेपाली काङ्ग्रेस मा राजनिती गर्दै आएका दशौदी पार्टी ले अयोग्य ठहर गरेको भन्दै नेपाली काङ्ग्रेस पार्टी प्रति असन्तुष्टि जनाउनु भएको छ । पार्टि नेतृत्वले इमान्दार र पार्टि प्रति गरेको कामलाई मुल्याङकन नगरेको भन्दै पार्टि छोड्ने घोषणा गरेका हुन ।