Type Here to Get Search Results !

नेकपा एमाले जिल्ला सदस्य शिवलाल रोका गरे पार्टी परित्याग ।।

✎   चेतमान बाँठा, रोल्पा
०९ बैशाख ०७९ शुक्रबार ,,👉 नेकपा एमाले जिल्ला कमिटी सदस्य शिवलाल रोका ले पार्टी परित्याग गरेका छन । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा रुन्टिगढी गाउँपालिका प्रभावशाली युवा नेता शिवलाल रोका सहित करिव २० जना कार्यकर्ताले नेकपा एमाले पाार्टी परित्याग गरी नेकपा माओवादी पार्टी मा प्रबेश गरेका छन् ।
लामो समयसम्म नेकपा एमालेमा राजनिती गर्दै आएका रोका पछिल्लो समय नेकपा एमाले केन्द्र पार्टी प्रति असन्तुष्टि जनाउँदै आउनु भएको थियो । पार्टी ले सहि मुल्याङकन गर्न नसक्दा आफुले पार्टी परित्याग गरेको बताउनु भयो । पार्टी भित्र चरम गुटबन्दी, .नातावाद भएको भन्दै आफु्ले नैतिकताको आधारमा पार्टी परित्याग गरेको रुन्टिगढी गाउँपालिका वासिईएल का अध्यक्ष क्षतिज परिर्बतन पुनले बताउनु भयो । नंव प्रबेशी कार्यकर्ता लाई लुम्बेणी प्रदेश सदस्य गोबिन्द पुन (नजर) र रुन्टिगढी गाउँपालिकाका पार्टी अध्यक्ष जगत ब. घर्ती ले बदाई सहित अबिर लगई स्वागत गर्नू भएको थियो ।। मा