Type Here to Get Search Results !

रून्टीगढीमा बालाराम बुढा फेरि अध्यक्षको उम्मेदवार, उपाध्यक्षमा हस्तमाली बाँठा।।

 ✎ होलेरी न्यूज डटकम 
११ बैशाख ०७९ आइतबार ।। राेल्पाकाे रून्टीगढी गाउँपालिकाका को लागी फेरि नेकपा (एमाले)बाट गाउँपालिका अध्यक्ष मा बालाराम बुढालाई सिफारिस गरिएको छ ।
आइतबार बसेको एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकले अध्यक्षमा बुढा र उपाध्यक्षमा हस्तमाली बाँठालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी ०७४ को स्थानीय तहकाे निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए।