Type Here to Get Search Results !

रुन्टिगढी गाउँपालिका को गीत सार्बजनिक हेर्नुहोस भिडियो सहित ।।।

 

✎  चेतमान बाँठ 

२५ चैत ०७८ होलेरी रोल्पा //

रुन्टिगढी गाउँपालिका को लागत मा रहेको कुहिरो को घुम्टो ओढि बस्छिन रुन्टिगढी लेख लगायत को लोक पप गीतको भिडियो रिलिज भएको छ । 

OSR डिजिटल युट्युव  च्यानल बाट शुक्रबार बेलुका सार्बजनिक गरिएको सो गीतमा अहिलेको अति नै चर्चामा रहेको सांगीतिक जोडि रचना रिमाल र प्रबिन बेडुवाल को स्वार रहेको छ ।

गीतमा धुर्ब प्रकाश मल्ल को शब्द, डा। गोबिन्द आचार्य को शब्द संयोजन र वि वि अनुरागी को संगित रहेको छ ।

दुर्गा पौडेल ले छायांकन र निर्देशन गरेको भिडियो लाई प्रकाश धमला ले सम्पादक गरेका हुन ।

उत्त गीतमा रुन्टिगढी गाउँपालिका को विभिन्न पर्यटकीय क्षेत्रहरुको चित्रण गरिएको छ ।। 


हेर्नुहोस भिडियो।।।।।।।