✎ चेतमान बाँठा
२५ चैत ०७८ होलेरी रोल्पा //
रुन्टिगढी गाउँपालिका को लागत मा रहेको कुहिरो को घुम्टो ओढि बस्छिन रुन्टिगढी लेख लगायत को लोक पप गीतको भिडियो रिलिज भएको छ ।

गीतमा धुर्ब प्रकाश मल्ल को शब्द, डा। गोबिन्द आचार्य को शब्द संयोजन र वि वि अनुरागी को संगित रहेको छ ।
दुर्गा पौडेल ले छायांकन र निर्देशन गरेको भिडियो लाई प्रकाश धमला ले सम्पादक गरेका हुन ।
उत्त गीतमा रुन्टिगढी गाउँपालिका को विभिन्न पर्यटकीय क्षेत्रहरुको चित्रण गरिएको छ ।।
हेर्नुहोस भिडियो।।।।।।।