Type Here to Get Search Results !

नेकपा माओवादी बाट रुन्टिगढी गाउपालिको अध्यक्षमा गोविन्द पुनमगर र उपाध्यक्षमा कौशिला घर्ती क्षेत्रीनी उठ्ने ।।

✎ चेतमान बाँठा 

 ११ बैशाख ०७९ आइतबार ,, रुन्टीगढी गाउपालिको अध्यक्षमा गोविन्द पुनमगर र उपाध्यक्षमा कौशिला घर्ती क्षेत्रीनी सिफारिस भएका छन् ।
वडाध्यक्षहरुमा वडा नं. १ मा मीनबहादुर थापा , वडा नंं २ मा भिउलाल पुनमगर, वडा नंं ४ मा शिवलाल रोका, वडा नंं ५ मा निराजन घर्तीमगर, वडा नं. ६ मा खिमबहादुर घर्तीमर,वडा नंं ७ मा टेकलाल पुनमगर वडा नं. ८ मा तुलसी पुन र ९ मा बेदबहादुर बुढा सिफारिस भएका छन् । वडा नंं ३ मा भन उम्मेदवारी टुंगो लागेको छैन । २०७४ सालको स्थानीय तह को निर्वाचनमा रुन्टिगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले हार बाहोरेको थियो ।।