Type Here to Get Search Results !

रुन्टिगढी गाउँपालिका मा नेपाली काङ्ग्रेस ले पनि गरायो आफ्नो उम्मेदवारी दर्ता ।।

✎  चेतमान बाँठा   

१२ बैशाख ०७९ रोल्पा रोल्पाको रुन्टिगढी गाउँपालिकामा नेपाली काङ्ग्रेस को तर्फबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी दर्ता गराएको छ।
अध्यक्ष पदमा जनक पुन र उपाध्यक्षमा सरिता केसि ले उम्मेदवारी दर्ता गराएका हुन्। त्यस्तै वडाँहरुमा . रुन्टिगढी १ मा थमन ब. घर्ति, २ मा बेद बहादुर बिष्ट, ३ पुर्ण ब. घर्ति, ४ मा अध्यक्ष मा टंक पुन, ५ मा हिरा ब. रावत, ६  को अध्यक्ष मा नारायण प्रशाद लामिछाने, ७ मा अध्यक्ष दिलमन बुुुढाथोकी, ८ मा खिम ब. रोका, र ९  मा चेतलाल खत्रि  ले पनि उम्मेदवारी दर्ता गराएका छन । नेता–कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका छन्। ०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काङ्ग्रेस ले हार व्यहोरेको थियो ।।