Type Here to Get Search Results !

रुन्टिगढि २ मा नेपाली काङ्ग्रेस परित्याग गरि १६ जना भन्दा बढि माओवादिमा प्रवेश ।।

 ✎ चेतमान बाँठा
१६ बैशाख ०७८ होलेरी रोल्पा,,  रोल्पा को रुन्टिगढी गाउँपालिका वडाँ न २ धरम्पानी मा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि १६ जना भन्दा धेरै नेकपा माओवादी केन्द्र मा प्रबेश गरेका छन
जम्कलि घर्ती को नेतृत्वमा १६ जना भन्दा बढी ने ।क।पा। माओवादी केन्द्र मा प्रवेश गरेको रुन्टिगढी गाउपालिका वाइसीएलका अध्यक्ष क्षितिज परिबर्तन पुन ले बताउनु भयो । नव प्रवेशी हरुलाई प्रदेश कमिटी सदस्य तथा गाउँ कमिटी इन्चार्ज गोविन्द पुन क । नजर ले अविर लेपन गरि स्वागत गर्नु भएको हो । प्रवेशि हरुले काङ्ग्रेसको ज्यादती र ५ वर्ष सम्म को कार्यकालमा कुनै जनताको भलोहुने काम नगरेको भन्दै पार्टी परित्याग गरेको बताइएको छ ।।