Type Here to Get Search Results !

नेपाली काँग्रेसल रुन्टिगढी गाउँपालिका ले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक ।।

 ✎ चेतमान बाँठा 
 १८ बैशाख ०७९ होलेरी, 
रोल्पा नेपाली काँग्रेसल रुन्टिगढी गाउँपालिका ले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
१८ वैशाख दिउँसो १ बजे नेपाली काँग्रेस पार्टी कार्यालय, रुन्टिगढी गाउँपालिका होलेरी मा पत्रकार भेट्घट आयोजित कार्यक्रममा काँग्रेस सभापति तथा रुन्टिगढी गाउँपालिका उम्मेदवार जनक पुन को सभा अध्यक्षता मा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन ।
आयोजित कार्यक्रममा , रुन्टिगढी गाउँपालिका उपाध्यक्ष उम्मेदवार सरिता के.सि , नेता देबेन्द्र बोहारा , ९ वटाका अध्यक्षका उम्मेदवार , कार्यकर्ता, र पत्रकारहरुको उपस्थित रहेको थियो । “रुन्टिगढी निर्माणको सङ्कल्प , नेपाली काङ्ग्रेस सबैको विकल्प” भन्ने नारा दिएको १३ बुदे घोषणपत्र सार्वजनिक गरिएको छ ।
घोषणपत्रमा ‘बजार तथा सडक विकास क्षेत्र, शिक्षा विकास क्षेत्र, स्वास्थ्य विकास क्षेत्र, कृषि तथा पशु विकास क्षेत्र, विद्युत विकास क्षेत्र , सञ्चार विकस क्षेत्र, सिचाइ तथा खानेपाली विकास क्षेत्र, पर्यटन विकास क्षेत्र, वन वातावरण संरक्षण विकास क्षेत्र, युवा तथा खेलकुद विकास क्षेत्र, र बाहृय स्रोतको खोजी र प्रवाकारी क्षेत्र उपखण्डमा विस्तृत योजनाहरु समावेश गरिएको छ ।\\ 

 काँग्रेसको चुनावी घोषणापत्रका मुख्य बुँदाहरुः