Type Here to Get Search Results !

रोल्पाको रुन्टिगढी गाउँपालिका २ मा माओवादी प्यानल बिजय ।।

   ✎चेतमान बाँठा                                                                       ०१ जेठ २०७९ होलेरी,                                                     रोल्पाको रुन्टीगढी गाउँपालिका वडा न २ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानलै विजयी भएको छ ।
यो सङै रुन्टिगढी गाउँपालिका मा पनि नेपका माओवादी केन्द्र ले खाता खोलेको छ । रुन्टीगढी गाउँपालिका २ मा नेकपा माओवादी केद्रका भ्यूलाल पुन मगरले ४ सय ६९ मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी  नेपाली कांग्रेस उम्मेदवार बेदबहादुर विष्टले ४ सय २२ मत प्राप्त गरेका थिए  ।
रुन्टीगढी गाउँपालिका का अध्यक्षमा नेकपा माओवादी केन्द्रका भ्यूलाल पुन मगर लगाएत सदस्यहरुमा चन्द्रकली बस्नेत, गंगा विक,बालाराम बुढा, शशिराम बुढाले विजयी हासिल गरेका हुन् । यस अघि भने नेपाली काङ्ग्रेस ले गरेको थियो ।