Type Here to Get Search Results !

रुन्टिगढी गाउँपालिका-८ मा नेकपा माओवादी को प्यानल बिजय ।।

  ✎ चेतमान बाँठा                                                                       ०२ जेठ ०७९ होलेरी,                                                             राेल्पाको रुन्टिगढी गाउँपालिका वडां न.–८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र बाट उम्मेदवार तुल्सि पुन मगर विजयी भएका छन ।
बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा वडां न. -८ मा नेकपा माओवादी बाट उम्मेदवार तुल्सी पुन मगर सहित पुरै प्यानल विजयी भएको छ । कुन १००२ मत रहेको वडांमा तुल्सी पुन मगर ले ३ सय ९३ मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी नेपाली काङ्ग्रेस का उम्मेदवार खिम रोका ले ३ सय १७ मत प्राप्त गरेका छन् रुन्टीगढी गापा -८ का अध्यक्षमा नेकपा माओवादी तुल्सी पुन मगर लगाएत सदस्यहरुमा रेश्मा बकहरी, तिर्थमाली, चन्द्रबिर घर्ती, र अमलाल योगि बिजय हासिल गरेका छन ।।