Type Here to Get Search Results !

रुन्टिगढी गाउँपालिका मा नेकपा एमाले ले खोल्यो खाता -३ मा पुरै प्यानल नै बिजय ।।

  ✎  चेतमान बाँठा

 ०१ जेठ ०७९ होलेरी ।

 राेल्पाको रुन्टिगढी गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेश गिरि विजयी भएका छन ।
नेपाल सरकारले घोषना गरेको यही बैशाख ३० गतेको स्थानीय तहको र्निबाचनमा १०६८ मत खसेको वडामा वडा -३ मा ५०४ मत लिएर गणेश गिरि विजय हुनुहुभएको छ । नेपाली काङ्ग्रेस पार्टी लाई १०७ मत र नेकपा माओवादी लाई ३८३ मतान्तरले पछाडी पार्दै नेकपा एमाले पुरै प्यानल बिजय भएको छ ।