Type Here to Get Search Results !

रुन्टिगढी गाउँपालिका -४ मा नेपाली काङ्ग्रेस को प्यानल बिजय ।।

✎  होलेरी न्युज डटकम
०१ जेठ ०७९ होलेरी , 
 राेल्पाको रुन्टिगढी गाउँपालिका वडां न.–४ को वडाध्यक्षमा नेपाली काङ्ग्रेस का उम्मेदवार टंक बहादुर पुन विजयी भएका छन ।
कुल १२२३ मतदाता रहेको वडा नम्बर -४ मा टंक बहादुर पुनले ४ सय ८८ मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी  नेकपा एमालेका उम्मेदवार बेगम पुनले ४ सय ८० मत प्राप्त गरेका छन्  । रुन्टीगढी गापा ४ का अध्यक्षमा नेपाली कांग्रेसका टंकबहादुर पुन लगाएत सदस्यहरुमा बमकुमारी घर्ती, सुपारी विश्वकर्मा, भक्तसेङ ठकुरी र भूवन पुनले विजयी हासिल गरेका हुन् ।